काठमाडौं । आइतबार बिहानदेखि वेपत्ता भएको तारा एयरको नाइन एन कलसाइनको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । दुर्घटनामा परेको सो विमानमा रहेका २२ जना यात्रुको मृत्यु भएको छ । मृतकमध्ये १० जनाको शव चिन्न सकिने अवस्थामा रहेको उद्दारमा संलग्न नेपाली सेनाले जनाएको छ । दुर्घटनामा परी मृत्यु भएका…