काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकारलाई आफुले ढलाउन सकेको भन्दै सन्तोष व्यक्त गरेकाछन् । बिहीबार मीनभवनस्थित पार्टीका कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कसैले टक्कर दिन नसकेका ओलीलाई आफूले टक्कर दिएर ढालेको टिप्पणी गरे। ओलीलाई आफुलाई कुनै शक्तिले पनि टक्कर दिन सक्दैन भन्ने लागेको तर आफुले टक्कर दिएर उनको सरकार…