४ आश्विन २०८३, आइतबार | September 20, 2026

समानुपातिकको बन्दसूची तयार पार्न माओवादी पदाधिकारी छलफलमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले समानुपातिक उम्मेदवारको बन्दसूची तयार पार्न छलफल सुरु गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले पदाधिकारी बैठक बसिरहेको छ । बैठकमा समानुपातिक उम्मेदवारका विषयमा छलफल भइरहेको बताइएको छ । आज र भोलि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । दलहरुले बन्दसूची आयोगलाई बुझाएपनि असोज १६ गतेसम्म…