१ माघ २०८२, बिहिबार | January 15, 2026

सम्पर्कविहीन जहाज खोज्न नेपाली सेनाको टोली सम्भावित क्षेत्रमा, सशस्त्र र प्रहरीको टोली पनि पुग्दै

काठमाडौं । सम्पर्कविहीन भएको तारा एयरको जहाज खोज्न नेपाली सेनाको टोली सम्भावित क्षेत्रतर्फ लागेको छ । पोखराबाट जोमसोमको लागि उडेको ट्वीनअटर विमान खोज्न नेपाली सेनाका ८२ जना टोली परिचालन गरिएको छ । पोखराबाट गएको सेनाको हेलिकोप्टर जोमसोमबाट ७ माइल दक्षिणमा रहेको मुस्ताङको नारच्याङ गुम्बामा अवतरण गरेको छ । यस्तै, मुस्ताङको घाँसाबाट पैदलमार्ग हुँदै ६२ जनाको…