काठमाडौं । उम्मेदवारको मृत्यु भएपनि निर्वाचन आयोगले मोरङ-३ प्रदेशसभा १ को निर्वाचन नरोक्ने भएकोछ । आयोगले निर्धारित मितिमै निर्वाचन हुने गरी काम गर्ने तयारी सुरु गरिसकेको छ । प्रदेश १ का वनमन्त्री एवं मोरङ क्षेत्र नम्बर ३ (१) मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि सो क्षेत्रमा निर्धारित मितिमा निर्वाचन हुनेबारे आयोगले प्रष्ट…