काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटनामा परेको छ । बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडान भरेको जहाज घोडेपानी पुगेपछि सम्पर्कबिहीन भएको थियो । जहाज मुस्ताङको लेते र घाँसा आसपासको क्षेत्रमा हराएको अनुमानका आधारमा खोजी कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जहाजमा चालकदलका सदस्यसहित १६ नेपाली…