बुटवल । कुनैबेला नेपालमै चर्चाको शिखरमा रहेको तिलोत्तमा नगरपालिका यतिबेला सत्तापक्ष र विपक्षको दम्भको रणमैदान बनेको छ । नेतृत्व सम्हालेको काँग्रेसका मेयरले बुहमतको निर्णय नमान्ने र बहुमत सहित नेतृत्व गुमाएको एमालेले बहुमतको नाममा आफु अनुकुल मात्र निर्णया लाड्न खोजेपछि तिलोत्तमा विवादीत नगरपालिकाकारुपमा चर्चामा पुगेको छ । बहुमतलाई दबाउन गृहमन्त्री रहेको आफ्ना दाजु बालकृष्ण खाँण मार्फत…