३० पुस २०८२, बुधबार | January 15, 2026

भरतपुरमा सहज जितको सन्निकटमा रेनु, मतान्तर १० हजार नाघ्यो

काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले जितको नजिक पुगेकी छिन् । दाहालले आफ्ना निकटतम प्रतिद्वन्द्वीसँग १० हजार १२६ मतले अग्रता लिएकी छिन् । मतगणनाको पछिल्लो रिपोर्टअनुसार दाहालले ४४ हजार ३०५ मत पाएकी छिन् भने उनको पछि रहेका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४ हजार १७९ मत पाएका छन् । यस्तै स्वतन्त्र…