१९ असार २०८३, शुक्रबार | July 3, 2026

काठमाडौं-५ मा नेकपा उम्मेदवार कल्पना शर्माले गराइन मनोनयन दर्ता

काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार कल्पना शर्माले उम्मेदवारी दर्ता गरेकी छिन् । बसुन्धरास्थित टोखा नगरपालिकाको ५ नं. वडा कार्यालयमा रहेको निर्वाचन कार्यालयमा नेकपाका नेता समर्थकहरुसहित पुगेर शर्माले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । शर्माको प्रस्तावकमा विनोद केसी रहेका छन् भने समर्थकमा सुशान्त डंगोल रहेका छन् । उम्मेदवारी दर्ता…