नवलपुर । नवलपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट लगातार चार पटक निर्वाचित भएका नेपाली कांग्रेसका प्रभावशाली नेता तथा बीपी कोइरालाका पुत्र डा. शशांक कोइरालाले यस पटक सो क्षेत्र छाडेका छन्। पार्टीले उनको स्थानमा पुराना नेता गजेन्द्र आले मगरलाई उम्मेदवार बनाएपछि कोइरालाले निर्वाचन नलड्ने निर्णय गरेका हुन्। नवलपुर क्षेत्र नम्बर १ नेपाली कांग्रेसका लागि…