चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । आज बिहानसम्म ८८ हजार २८२ मतगणना भएको छ । मेयरमा दाहालले ३४ हजार ६४८ मत पाएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का विजय सुवेदी सात हजार मतले पछाडि परेका छन् । सुवेदीले २७ हजार ३७० मत पाएका…