२७ बैशाख २०८३, आइतबार | May 10, 2026

गोली प्रहारबाट गम्भीर घाइते जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

काठमाडौं । गोली लागेर गम्भीर घाइते भएका जापान के पूर्व प्रधानमंत्री सिन्जो आबेको निधन भएको छ । आबेको निधन भएको जापानी संचार माध्यमले जनाएका छन् । चुनावी प्रचारको क्रममा पश्चिम जापानको नारा शहरमा आयोजित सभालाई सम्बोधन गरिरहेको समयमा उनीमाथि गोली प्रहार भएको थियो । छातीमा गोली लागेका आबेको उपचारको क्रममा निधन भएको हो । जापानी…