तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना रोकिएको छ । मतगणनामा खटिएका कर्मचारीले उम्मेदवारले पाएको मत भन्दा फरक 'ईन्ट्रि' गरेको भेटिएपछि भएको विवादका कारण मतगणना रोकिएको हो । कांग्रेसका उम्मेदवारले पाएको मतलाइ घटाएर ईन्ट्रि गरेको भेटिएरपछि मतगणना रोकिएको छ । कांग्रेस सहित गठबन्धनका कार्यकर्ताहरुले मतगणनास्थलमा अहिले नाराबाजी गरिरहेका छन्। निर्वाचन अधिकृतको कार्यालय तिलोत्तमाले नै गणनामा कमजोरी…