२९ पुस २०८२, मंगलबार | January 14, 2026

भरतपुरमा रेनुले बढाइन अग्रता, ९५० मतगणना हुँदा ७० मतले अगाडि

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार रेणु दाहालले आफ्ना अग्रतालाई बढाउँदै लगेकी छिन् । भरतपुरमा जारी मतगणनाको पछिल्लो परिणामअनुसार ९५० मतगणना सकिँदा रेनुले निकतटम प्रतिस्पर्धीसँग ७० मतको अन्तर बनाएकी छिन् । रेनुले ३७४ मत पाउँदा एमालेका विजय सुवेदीले ३०४ मत प्राप्त गरेका छन् । सुरुवाती गणनामा रेनु एमाले उम्मेदवार सुवेदी भन्दा पछि पर्दै आएकी…