२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

महाअभियोग सिफारिस समिति बैठक : जबराले सांसदलाई डेढ घण्टा कुरे, बयान सुरु

काठमाडौं । निलिम्बत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा डेढ घण्टादेखि महाअभियोग सिफारि समितिका सदस्य कुरेका छन् । समितिले बयानका लागि डाकेपछि सिंहदरवारस्थित महाअभियोग सिफारिस समितिको कार्यालय पुगेका जबरा डेढ घण्टादेखि सांसद कुरेर बसेका हुन् । बयानका लागि ११ बजे बोलाएका समिति सदस्य सांसदहरु नआउँदा जबरा उनीहरुलाई पर्खेर बस्नुपरेको हो । गत १ फागुनमा जबराविरुद्ध सत्तारुढ दलका…