४ आश्विन २०८३, आइतबार | September 21, 2026

एमाले अध्यक्ष ओलीले लगाए बालबालिका र कार्यकर्तालाई टीका



काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीने आफ्ना समर्थक र पार्टीका कार्यकर्तालाई टीका लगाइदिएका छन् ।

ओलीले झापाको दमकस्थित आफ्नै निवास बालकोटमा टीका थाप्न आएकाहरुलाई टीका लगाइदिएका हुन् ।

ओलीले बालबालिकालाई पनि टीका लगाइदिएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  १२ : ५२ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन