२९ पुस २०८२, मंगलबार | January 13, 2026

नेपाल पत्रकार महासंघका अध्यक्षलाई आयोगको ध्यानाकर्षण

काठमाडौँ । निर्वाचन आयोगले नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेललाई निर्वाचन आचारसंहिताबारे ध्यानाकर्षण गराएको छ । विभिन्न अनलाइन सञ्चार माध्यममा प्रकाशित ‘पत्रकार महासंघका अध्यक्ष भन्छन्–निर्वाचन आयोगले जारी गरेको आचारसंहिता हामीले मान्न जरुरी छैन’ शीर्षकको समाचार प्रकाशन भएपछि आयोगले उहाँलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो । ‘निर्वाचन सफल बनाउने प्रमुख पक्ष आचारसंहिताको सही कार्यान्वयन भएकाले मिडियाकर्मी…