२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

बुटवलमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र : कार्यविधि नबन्दै उद्घाटन् हुँदै

बुटवल । राजधानीलाई आवश्यक पर्ने महत्वपूर्ण पूर्वाधार मध्यको सुबिधासम्पन्न सभाहल बुटवलमा उदघाटन भईरहँदा लुमिबनी प्रदेश सरकारका मन्त्रीहरुलाई राजधानी बुटवलबाट दाङ सार्न निकै हतार भएको छ । प्रदेशको राजधानीको मुख्य पूर्वाधारकारुपमा लिईएको अन्राष्ट्रिय सभाहलको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उदघाटन गरिरहँदा देउवाले नै अस्थायी राजधानी तोकेका बुटवलबाट जबर्जस्ती राजधानी सार्न मुख्यमन्त्रीले कर्मचारीहरुलाई दवाव दिएका दियै छन् ।…