२८ पुस २०८२, सोमबार | January 12, 2026

बुटवलमा रगतको अभाव देखियो, अभाव रोक्न आकस्मिक रक्तदान

बुटवल । देशभर स्थानिय निर्वाचनको चहलपहल जारि रहेको बेला रुपन्देहीमा भने रक्त अभाव देखिएको छ। नेपाल रेडक्रस सोसाईटी, रक्त संचार केन्द्र बुटवलमा रगत अभाव देखिएपछि बुटवलका सामाजिक संघसंस्थाहरुले दैनिकजसो आकस्मिक रक्तदान शुरु गरेका छन। शनिबार गोर्खाली युवा सशक्तीकरण सस्था र वीर गोर्खाली अभियान रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम गरिएको संयोजक चिरन क्षेत्रीले बताए। रगतको अभावको…