२८ पुस २०८२, सोमबार | January 12, 2026

कांग्रेसको प्रतिस्पर्धी प्रचण्ड होइनन्, केपी ओली हुन् : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनका बागी उम्मेदवार जगन्नाथ पौडेलमा धैर्यता नरहेको बताएका छन् । चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले चितवनमा बागी उम्मेदवारहरूलाई भेट्न जाँदा उनमा धैर्यता नदेखिएको बताए । ‘मैले जगन्नाथ जीलाई भेटेँ । भेटेर जुन कुरा राख्न खोजेको थिए । उहाँहरूमा सुन्न सक्ने धैर्यता रहेनछ । धैर्यता गुमाएपछि…