काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज पनि पहाडी भू-भागमा वर्षाको सम्भावना रहेको जनाएको छ । नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा…