बुटवल । स्थानीय तह निर्वाचनमा बुटवल उपमहानगरपालिकामा मनोनयन दर्ता गराएका नेवार उम्मेदवारहरुकाबीच अन्तरक्रिया गरिने भएको छ । उपमहानगरको विभिन्न पदमा उम्मेदवारी दिएका सबै पार्टी र स्वतन्त्र उम्मेदवारहरुसँग समुदायका लागि उनीहरुले तयार गरेको एजेण्डाका विषयमा अन्तरक्रिया गर्न लागिएको हो । नेवाः पत्रकार समाजको आयोजना र नेवा सेवा समितिको संयोजन सहित बुटवलमा क्रियाशिल नेवाः समुदाय सम्बद्ध पुचः…