नेपालगन्ज । मुस्लिम समुदायको सबैभन्दा ठुलो पर्व ईद उल फितरलाई राजनीतिकदलका नेताहरुले भोट फकाउने माध्यम बनाएका छन् । नेपालगन्जको इदगाहामा ईदको नवाज पढ्न भेला भएका मस्लिम समुदायका माझ पुगेर दलका उम्मेदवारहरुले ईदको शुभकामना दिँदै भोट फकाउने उपाय निकालेका हुन् । आज बिहानै इदगाहामा भेला भएका मुस्लिम समुदायलाई शुभकामना दिंदै भोट माग्न नेपालगन्ज उपमहानगरमा उम्मेदवार बनेका…