काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठककमा चुनावी तालमेलका लागि सिट बाँडफाँट कार्यदलका सदस्यहरु पनि सहभागी भएका छन् । छलफलमा बैठकमा सिट बाँडफाँटको मापदण्डका बारेमा कार्यदलमा सहमति हुन नसकेपछि शीर्ष नेताहरुले सहमतिका लागि छलफल गरिरहेका छन् । ११ सदस्यीय कार्यदलमा सिट बाँटफाँटको मोडालिटीमा सहमति जुट्न नसकेपछि प्रतिवेदन बनाउन सकेको…