२५ बैशाख २०८३, शुक्रबार | May 9, 2026

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता, नयाँ नाम – ग्लोबल आइएमई बीओके बैंक

काठमाडौं। ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) बीच मर्जर हुनेभएको छ । बिहीबार बिहान याक एण्ड यति होटलमा आयोजित एक कार्यक्रममा दुवै बैंकका तर्फबाट समझदारी पत्रमा हस्ताक्षर भएको छ । बराबरीको हैसियतमा गर्न लागिएको मर्जरको समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्। मर्जरपछि…