२२ पुस २०८२, मंगलबार | January 7, 2026

काठमाडौंको मेयरमा एमालेबाट केशव स्थापित र उपमेयरमा सुनिता डंगोलद्वारा उम्मेदवारी दर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट केशव स्थापित उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपमेयरमा सुनिता डंगोलले पनि एमालेबाट उम्मेदवारी दर्ता गराएकी छिन् । रत्नपार्क शान्तिबाटिकामा जम्मा भएका एमालेका नेता कार्यकर्तासहितको जलुससहित राष्ट्रियसभास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । एमालेले दुई दिनअघि मात्र स्थापित र डंगोललाई मेयर र उपमेयरको…