काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय तह निर्वाचनको घोषणा पत्र आज सार्वजनिक गर्ने भएको छ । आईतवार पार्टीले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेर स्थानीय तह निर्वाचनका लागि उम्मदवारी मनोनयन दर्ता थाल्ने जनाएको हो । पार्टीको घोषणापत्रमा प्रत्येक पालिकामा चक्रपथ निर्माण गर्ने पानीको महसुल २ सय रुपैयाँसम्म मिनाहा गर्ने लगायतका बुँदा समावेश…