१६ पुस २०८२, बुधबार | December 31, 2025

भक्तपुरको विस्का : ढालियो ५५ हात लामो ल्योसिंद्यो

भक्तपुर । भक्तपुरको विस्का जात्राको क्रममा ५५ हात लामो ल्योसिंद्य (लिगों) बिहीबार ढालिएको छ । बिहीबार साढे तीन बजे उठाइएको ल्योसिंद्य ठिक सात ढालेको हो । परम्परा अनुसार ल्योसिंद्यो प्रत्येक वर्ष चैत मसान्तमा उठाइन्छ र नयाँ वर्षको पहिलो दिन वैशाख १ गते ढालिन्छ। तर यो वर्ष बुधबार उठाउन सकिएन। त्यसपछि ल्योसिंद्योलाई बिहीबार मात्रै उठाउन सफल…