१ आश्विन २०८३, बिहिबार | September 17, 2026

बुटवलले थाल्यो भू-उपयोग नीति कार्यान्वयन प्रक्रिया

बुटवल उपमहानगरपालिकामा भू-उपयोग नीति, ऐन र नियमावलीबारे छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । भू-उपयोग परिषद्को आयोजनामा बुटवल क्षेत्रका जग्गाको नक्सा, वर्गीकरणको आधार, मापदण्ड र क्षेत्रफलका आधारमा वर्गीकरण गर्ने लागि तयारी स्वरुप स्थानीयस्तरमा छलफल भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जारी गरेको भू-उपयोग नीतिले स्थानीय तहलाई भूबनोट, भूमिको क्षमता र…