१ आश्विन २०८३, बिहिबार | September 17, 2026

चिनियाँ सार्वभौमसत्तामाथि अमेरिकाले अतिक्रमण गरेको भन्दै नेमकिपाद्वारा विरोध

काठमाडौं । नेपाल मजदुर किसान पार्टीले एशिया महादेश र विश्वमा अमेरिकाले अशान्ति फैलाइरहेको भन्दै विरोध गरेको छ । नेमकिपाले आज एक विज्ञप्ति प्रकाशित गर्दै अमेरिकाले चीनलाई उत्तेजित बनाएर एसियामा अशान्ति फैलाउने र युद्ध थोपर्ने चालबाजी गरिरहेको आरोप लगाएको हो । विज्ञप्तिमा नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेले अमेरिकी सभामुखले ताइवानको भ्रमण गरेर चीनलाई उत्तेजित बनाएको भन्दै विरोध…