बर्दिया। सडक अवरुद्ध गरि आन्दोलन गरिरहेका आन्दोलनकारीबाट सडक खुलाउने क्रममा गोली प्रहार गर्दा बर्दियामा एकजनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर मधुवन नगरपालिका वडा नं २ बस्ने १८ वर्षीया नविना थारूको मुत्यु भएको हो । वन्यजन्तुको आक्रमण बढेको भन्दै बर्दियाको खाता जैविक मार्गलगायत आसपासका क्षेत्रका आन्दोलनमा उत्रिएका स्थानीबासी माथि प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु…