१५ पुस २०८२, मंगलबार | December 30, 2025

सुर्खेतमा ४० वर्षपछि भूमिहिनलाई लालपुर्जा वितरण

वीरेन्द्रनगर । राष्ट्रिय भूमी आयोग सुर्खेत शाखाले दुई सरकारी कार्यालयसहित १३८ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । आयोगका अध्यक्ष केशव निरौलाको उपस्थितिमा भेरीगङ्गा नगरपालिकाका १०२ र गुर्भाकोट नगरपालिकाका ३६ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो । आयोगले वितरण गरेकामध्ये दुई पुर्जा नेपाल सरकारका नाउँमा छन् । अध्यक्ष निरौला, आयोगका जिल्ला अध्यक्ष श्रीधर पौड्याल, भेरीगङ्गा नगरपालिकाका…