१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

देशभर थपिए ८८५ जना नयाँ संक्रमित, हालसम्म ३४ हजार ४१८ जना

काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित बढ्ने रफ्तार झन पछि झन बढ्दो छ । संक्रमितहरु बढेपछि देशका अधिकांश जिल्लामा निषेधाज्ञा, लकडाउन लगायतका सबै उपाय अपनाइएको छ । तर पनि समुदायस्तरमा फैलिएको कोरोना संक्रमण झन बढिरहेको छ । बुधबार देशभर ८८५ जना नयाँ संक्रमित थपिएका छन् । नमुना पीसीआर परीक्षणमा ८८५ जना संक्रमित थपिएको स्वास्थ्य तथा…