२९ भदौ २०८३, सोमबार | September 15, 2026

गुल्मीको मुसिकोटबाट बलात्कार आरोपमा एक व्यक्ति पक्राउ

गुल्मी । जबर्जस्ती करणी आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । गुल्मीको मुसिकोट नगरपालिका-१ का ५९ वर्षीय लक्ष्मण बलामी पक्राउ परेका हुन् । गत शनिबार स्थानीय ५५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा बलामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनले शनिबार बेलुका साढे ७ बजे स्थानीय महिलालाई बलात्कार गरेको आरोप छ…