७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रचण्डलाई घरवेटीको अंगरक्षक भन्दै किन बने बालेन शाह आक्रोशित



काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रति आक्रमक भएका छन ।

मंगलवार राती सामाजिक सञ्जालमा भिडियोसहित एक पोष्ट गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका घरवेटी शारदा अधिकारीले ककनी, नुवाकोटको बाटो नबनाई दिएपछि शाह आक्रमक रुपमा भएका हुन ।

‘श्रीमान प्रचण्डज्यू, उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको वाटो विगत ८ बर्ष देखी यस्तो हालतमा बनाउने मान्छेको घरमा अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर रु शाहले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन ।

प्रकाशित मिति : १ भदौ २०७९, बुधबार  ८ : ५९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११