२९ भदौ २०८३, सोमबार | September 14, 2026

कांग्रेस केन्द्रीय समिति बैठक : आज पदाधिकारीले धारणा राख्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको जारी बैठकमा आजवाट पदाधिकारीले आ आफनो धारणा राख्ने भएका छन । यस अघिको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखिसकेको पछि उनीहरुले उठाएका प्रश्नको जवाफसहित पदाधिकारीले आ–आफनो धारणा राख्ने कार्यसुची रहेको कांग्रेसले जनाएको छ । बैठक अपरान्ह १ बजे बस्दैछ । जारी बैठकमा संघीय संसदको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने, महामन्त्रीद्धय…