काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र युद्धबाट पीडितहरूलाई राहत र सम्मान उपलब्ध गराउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री देउवालाई भेट गरी अध्यक्ष प्रचण्डले सरकारको तर्फबाट सशस्त्र युद्धका क्रममा घाइते भएका, अपांग भएकाहरुलाई सरकारको तर्फबाट सहयोग र सम्मानका लागि पाँच बुँदे ध्यानाकर्षण गराएको प्रचण्डका स्वकीय सचिव रमेश…