काठमाडौं । स्थानीय तहको निर्वाचन आउन ५२ दिन बाँकी रहँदा वामपन्थी दलहरुबीचको गठबन्धन वा एकताबारे बहस चर्किएको छ । गत स्थानीय तह निर्वाचनमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको थियो । प्रतिनिधि सभा र प्रदेश सभा अघि एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन गर्दै चुनावमा लड्ने र पछि पार्टी एकता गर्ने निर्णयसँगै उक्त गठबन्धनले करिब…