१६ पुस २०८२, बुधबार | December 31, 2025

व्यापारीबाट १ लाख ५७ हजार क्वीन्टल चामल किन्दै खाद्य कम्पनी

काठमाडौं । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले व्यापारीबाट चामल किन्न थालेको छ । सिजनमा किसानबाट न्यून मात्रामा धान किनेको खाद्यले देशभर १ लाख ५७ हजार ५ सय क्वीन्टल चामल किन्न थालेको हो । कम्पनीका १० वटा प्रादेशिक र मुख्य शाखामार्फत चामल खरिदका लागि बोलपत्र स्वीकृत गरिएको छ । खाद्यको विर्तामोडस्थित मुख्य शाखाका लागि…