३ मंसिर २०८३, बिहिबार | November 19, 2026

डर र कर दुवैका कारण गठबन्धन आवश्यक : कांग्रेस वरिष्ठ नेता पौडेल

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आइतबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले गर्ने जिकिर गरे । पौडेलले भने, “ कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गरिहाल्छन्, यसैले गठबन्धन कर पनि हो डर पनि…