काठमाडौं । अमेरिकाको मेटलाइफ स्टेडियममा आइतबार भएको फाइनलमा च्याम्पियन्स लिग विजेता फ्रान्सको पेरिस सेन्ट-जर्मेन (पीएसजी) लाई ३-० ले हराउँदै इंगल्यान्डको चेल्सी एफसीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । गत वर्ष फ्रान्सेली लिग, फ्रान्सेली कप, फ्रान्सेली सुपर कप र क्लबको पहिलो च्याम्पियन्स लिग उपाधि जितेको पीएसजीले ऐतिहासिक सिजनलाई कायम राख्ने प्रयास गरेको थियो । तर,…