७ पुस २०८२, सोमबार | December 22, 2025

लुम्बिनी प्रादेशिक अस्पतालमा आगामी वर्षको कार्योजना तथा बजेट व्यवस्थापन बारे अन्तरक्रिया

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आगामी वर्षको कार्योजना तथा बजेट व्यवस्थापन बारे मँगलबार अन्तरक्रिया सम्पन्न भएको छ । सो अवसरमा बोल्दै अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सेवा बिस्तार गरी आन्तरिक स्रोतबो बिकास तथा सेवाग्राहीलाई थप सहज हुनेगरी अघि बढ्न निर्देशन दिए । अस्पतालको प्रयोगशाला विभागलाई थप विश्वसनीय र छरिटो बनाउनु पर्ने, रेडियोलोजी विभागलाई…