१५ पुस २०८२, मंगलबार | December 30, 2025

राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरूले आफ्नै चुनाव चिन्ह पाउने

काठमाडौं । राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरूले आगामी चुनावमा आफ्नो दलको चिन्ह पाउने भएका छन् । आज बसेको निर्वाचन आयोगको बैठकले दलको मान्यता नपाएका दलहरूलाई उनीहरूको दलको चुनाव चिन्हलाई मान्यता दिने निर्णय गरेको हो । त्यसका लागि ती दलहरूको कुन(कुन जिल्लाका संगठनको अवस्था कस्तो छ रु त्यसको विवरण माग्ने सोही आधारमा चुनाव चिन्ह प्रदान…