१५ पुस २०८२, मंगलबार | December 30, 2025

नेपाल र साउदी अरबबीच आज द्विपक्षीय बैठक

काठमाडौं । नेपाल र साउदी अरवबीच आज द्विपक्षीय बैठक बस्दैछ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बिहान ९:१५ बजे बैठक सुरु हुने जनाइएको छ । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गर्नेछन् भने साउदी अरवको नेतृत्व साउदीका बिदेशमन्त्री तथा साउदी राजकुमार फैसल बिन फरहान अल साउदले गर्नेछन् । बैठकमा नेपाल र साउदी अरव सम्बन्धका सबै आयामहरुमा…