१२ पुस २०८२, शनिबार | December 27, 2025

इन्डोनेसियामा ६ दशमलब ७ म्याग्निच्युडको भूकम्प

जाकार्ता । इन्डोनेसियाको शक्तिशाली भूकम्प गएको छ । तटीय सहर पारिअमनबाट १६७ किलोमिटर पश्चिमा रहेको तटीय क्षेत्रमा केन्द्र बिन्दु पारेर ६ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूकम्पसम्बन्धी सर्वेक्षण यूएसजीएसले जनाएको छ । भूकम्पको गहिराई २१ किलोमिटर रहेको छ । भूकम्पपछि त्रसित बनेका सर्वसाधारण घर छोडेर सुरक्षित क्षेत्रमा भागेका थिए । ‘भूकम्प एक मिनेटसम्म महशुस…