बुटवल । न्युरोसर्जर चिकित्सकहरुको कन्युमेनरी एजुकेशन (सीएमई) रुपन्देहीमा सम्पन्न भएको छ । सोसाईटी अफ न्युरोसर्जन्स अफ नेपाल अन्तरगतको मिड वेष्ट च्याप्टरका न्युरोसर्जनहरुको सिएमई सम्पन्न भएको हो । नेपालका वरिष्ठ न्युरोसर्जन डा वसन्त पन्तले कार्यक्रमको उद्घाटन गरे । उदघाटनका अवसरमा बोल्दै डा. पन्तले केन्द्रीकृत विशिष्टकृत सेवा देशका विभिन्न भागहरुमा उपलब्ध हुदा विरामीको जीवन बचाउन सफल भएको…