२३ बैशाख २०८३, बुधबार | May 6, 2026

घोराही उपमहानगरपालिकामा माओवादी उम्मेदवारको अग्रता

दाङ । घोराही उपमहानगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का हेमराज शर्माले सुरुआती अग्रता लिएका छन् । घोराहीमा ३१७ मतगणना हुँदा शर्माले १७२ मत प्राप्त गरेकाछन् । नेकपा (एमाले) बाट प्रमुख पदमा उम्मेदवार नरुलाला चौधरीले १४५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका भुपबहादुर डाँगीले…