१४ पुस २०८२, सोमबार | December 30, 2025

कालिकास्थानस्थित पार्टी प्यालेसमा जसपा केन्द्रीय समिति बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक बसिरहेको छ। काठमाडौंको कालिकास्थानस्थित एक पार्टी प्यालेसमा बैठक केहीवेरअघि सुरु भएको नेता मनिष सुमनले जानकारी दिएका छन् । सोमबारसम्म चल्ने बैठकमा समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल हुने उनले जानकारी दिए । नेता सुमन, हिसिला यमी र नवराज सुवेदी गरी तीन सदस्यीय समितिले तयार पारेको…