डडेलधुरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहपालिका कांग्रेसको नियन्त्रणमा आएको छ । गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार इन्द्रबहादुर कार्की दोब्बर मतान्तरसहित निर्वाचित भएका छन् । देउवाको गृह वडा (१)मा भने कांग्रेस उम्मेदवार कांग्रेस वीपीका उम्मेदवारसँग् पराजित भएका थिए । कार्कीले ३ हजार ३८४ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस…