१४ पुस २०८२, सोमबार | December 30, 2025

गृहजिल्लामा गृहमन्त्री खाँणलाई जनमत पार्टीका कार्यकर्ताले देखाए कालोझण्डा

भैरहवा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले गृह जिल्ला रुपन्देहीमा गृहमन्त्री बालकृष्ण खाँणलाई कालो झण्डा देखाएका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले रोहिणी गाउँपालिका-३ स्थित धकधईमा शनिबार आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा गृहमन्त्री खाँणलाई कालोझण्डा देखाएका हुन । पार्टीले उठाउँदै आएका किसानको माग सरकारले…